प्रस्थान 11:10 - पवित्र बाइबल10 त्यसैले गर्दा मोशा र हारूनले फिरऊनअघि धेरै आश्चर्य कर्म गर्न सके। र यसैको निम्ति परमप्रभुले फिरऊनलाई अति अट्टेरी बनाउनु भयो, जसले गर्दा उसले इस्राएलीहरूलाई आफ्नो देशबाट जान दिएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 मोशा र हारूनले यी सबै आश्चर्यका कामहरू फारोको सामु गरे। तर परमप्रभुले फारोको हृदय कठोर गराइदिनुभयो, र उनले इस्राएलीहरूलाई आफ्नो देशबाट जान दिएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 राजाको अघि मोशा र हारूनले यी सबै आश्चर्यका कामहरू गरे तर परमप्रभुले तिनको मन कठोर पारिदिनुभयो र तिनले इस्राएलीहरूलाई देशबाट जान दिएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 मोशा र हारूनले फारोको अगि यी सबै अद्भुत कार्यहरू गरे, तर याहवेहले फारोको हृदय कठोर पारिदिनुभयो, र तिनले इस्राएलीहरूलाई आफ्नो देशबाट जान दिएनन्। Viz kapitola |