प्रस्थान 10:8 - पवित्र बाइबल8 यसकारण फिरऊनका सेवकहरूले मोशा अनि हारूनलाई फिरऊनकहाँ फर्काएर ल्याए। फिरऊनले तिनीहरूलाई भने, “जाऊ अनि परमप्रभु तिमीहरूका परमेश्वरको आराधना गर। तर साँच्चै को जाँदै छन् मलाई भन?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 अनि मोशा र हारून फारोकहाँ ल्याइए। उनले तिनीहरूलाई भने, “जाओ, परमप्रभु तिमीहरूका परमेश्वरको आराधना गर। तर जानेहरूचाहिँ को-को हुन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तब मोशा र हारून राजाकहाँ ल्याइए र राजाले भने, “तिमीहरू गएर आफ्ना परमेश्वर परमप्रभुलाई पुज्न सक्नेछौ। तर तिमीहरूमध्ये को-को जाने?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तब मोशा र हारून फारोकहाँ फर्काएर ल्याइए। अनि तिनले उनीहरूलाई भने, “जाओ, गएर याहवेह तिमीहरूका परमेश्वरको आराधना गर। तर जानेहरूचाहिँ को-को हुन्?” Viz kapitola |