प्रस्थान 10:3 - पवित्र बाइबल3 यसर्थ मोशा र हारून फिरऊनकहाँ गए। तिनीहरूले उसलाई भने, “परमप्रभु, हिब्रूहरूका परमेश्वर भन्नुहुन्छ, ‘तिमी कहिलेसम्म मलाई अस्वीकार गर्छौ? मेरो मानिसहरू मेरो आराधना गर्न जाऊन्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तब मोशा र हारून फारोकहाँ गएर उनलाई भने, “परमप्रभु हिब्रूहरूका परमेश्वर भन्नुहुन्छ, ‘कहिलेसम्म तँ मेरो अगि नम्र हुन अस्वीकार गर्छस्? मेरा प्रजालाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 यसकारण मोशा र हारून राजाकहाँ गएर भने, “हिब्रूहरूका परमेश्वर परमप्रभु भन्नुहुन्छ, ‘कहिलेसम्म तिमीहरू मलाई अस्वीकार गरिरहन्छौ? मेरा प्रजालाई जान दे र तिनीहरूले गएर मलाई पुजून्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यसकारण मोशा र हारून फारोकहाँ गएर तिनलाई भने, “याहवेह, हिब्रूहरूका परमेश्वर, यसो भन्नुहुन्छ: ‘मेरो अगि आफूलाई नम्र तुल्याउन तँ कहिलेसम्म अस्वीकार गर्छस्? मेरा मानिसहरूलाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्। Viz kapitola |