प्रस्थान 10:27 - पवित्र बाइबल27 परमप्रभुले फेरि फिरऊनलाई अट्टेरी बनाउनु भयो। यसर्थ तिनीहरूलाई जानु दिनुमा फिरऊनले फेरि पनि अस्वीकार गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तर परमप्रभुले फारोको हृदय कठोर पारिदिनुभयो, र तिनीहरूलाई जान दिन उनी राजी थिएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 परमप्रभुले राजाको हृदय कठोर पार्नुभयो र तिनले इस्राएलीहरूलाई जान दिएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तर याहवेहले फारोको हृदय कठोर पारिदिनुभयो; अनि उनले तिनीहरूलाई जान दिएनन्। Viz kapitola |