प्रस्थान 10:24 - पवित्र बाइबल24 फेरि फिरऊनले मोशालाई बोलाए। फिरऊनले भने, “जाऊ अनि परमप्रभुको आराधना गर। आफ्नो छोरा-छोरीहरूसँगै लान सक्छौ, तर तिमीले भेंडा र गाई-वस्तुहरू यहीं छोडेर जानु पर्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तब फारोले मोशालाई बोलाउन पठाए, र भने, “जाओ, तिमीहरू आफ्ना परमप्रभुको आराधना गर। केवल तिमीहरूका भेड़ाबाख्रा र गाईबस्तुहरू छोड़िराख। तिमीहरूका आइमाई र बालबच्चाहरू पनि तिमीहरूसँगै जाऊन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 राजाले मोशालाई बोलाएर भने, “तिमीहरू गएर आफ्ना परमप्रभुलाई पुज, तिम्रा आइमाई, बालबच्चाहरू पनि जाऊन्। तर तिम्रा भेडा-बाख्रा र गाई-गोरु यहीँ छोडिराख।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तब फारोले मोशालाई बोलाएर भने, “जाऊ, याहवेहको आराधना गर। तिमीहरूका स्त्रीहरू र छोराछोरीहरू पनि तिमीहरूसित जाऊन्; केवल तिमीहरूका बगाल र बथान मात्र यहाँ रहून्।” Viz kapitola |