प्रस्थान 10:23 - पवित्र बाइबल23 त्यहाँ कसैले कसैलाई देख्न सक्तैन थियो। तर जहाँ इस्राएलका मानिसहरू थिए त्यहाँ अंध्यारो भएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तीन दिनसम्म न त कसैले कसैलाई देख्न सक्यो, न कोही आफ्नो ठाउँबाट उठ्न सक्यो। तर सारा इस्राएलीहरू बसेका ठाउँहरूमा भने उज्यालै रह्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 मिश्रीहरूले एक-अर्कालाई देख्न सकेनन् र तीन दिनसम्मै कसैले आफ्नो घर छोडेनन्। तर इस्राएलीहरू बसेका ठाउँमा भने उज्यालै थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तीन दिनसम्म कसैले एक-अर्कालाई देख्न सकेनन्, र आफ्नो ठाउँ छोड्न सकेनन्। तरै पनि इस्राएलीहरूका निम्ति त तिनीहरू बसेको ठाउँहरूमा उज्यालो रह्यो। Viz kapitola |