प्रस्थान 10:21 - पवित्र बाइबल21 तब परमप्रभुले मोशालाई भन्नु भयो, “तिम्रो हातमाथि हावामा उठाऊ अनि अँध्यारोले मिश्रलाई ढाक्नेछ। अँध्यारो यति निष्पट्ट हुनेछ तिमीले त्यो अनुभव गर्नेछौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “तेरो हात आकाशतिर पसार्, र मिश्रमा अँध्यारो भइजाओस्। छाम्दा थाहा पाउनेजस्तो अन्धकार होस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तब परमप्रभुले मोशालाई भन्नुभयो, “आफ्नो हात आकाशतिर पसार् र मिश्रदेशमा बाक्लो निष्पट्ट अन्धकार हुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तब याहवेहले मोशालाई भन्नुभयो, “तेरो हात आकाशतिर पसार्, र इजिप्टमाथि अँध्यारो भइजाओस्—छाम्दा पनि थाहा पाउनेजस्तो अन्धकार।” Viz kapitola |