Online Bible

- Reklamy -




प्रस्थान 10:20 - पवित्र बाइबल

20 तर फेरि परमप्रभुले फिरऊनलाई अट्टेरी बनाइदिनु भयो यसकारण उसले इस्राएली मानिसहरूलाई जान दिएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तर परमप्रभुले फारोको हृदय कठोर पारिदिनुभयो, र उनले इस्राएलीहरूलाई जान दिएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तर परमप्रभुले राजाको मन कठोर पारिदिनुभयो र तिनले इस्राएलीहरूलाई जान दिएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तर याहवेहले फारोको हृदय कठोर पारिदिनुभयो; र तिनले इस्राएलीहरूलाई जान दिएनन्।

Viz kapitola kopírovat




प्रस्थान 10:20

Následuj nás:

Reklamy


Reklamy