Online Bible

- Reklamy -




प्रस्थान 10:2 - पवित्र बाइबल

2 अनि तिमीले आफ्नो छोरा-छोरी तथा नाती नातिनाहरूलाई मैले मिश्रमा प्रदर्शन गरेका शक्तिशाली चमत्कारहरू र अन्य चीजहरू भन्न सक्ने छौ। तब तिमीहरू सबैले जान्नेछौ म परमप्रभु हुँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 ताकि मैले कसरी मिश्रीहरूको उपहास गरें, र उनीहरूका बीचमा कस्‍ता-कस्‍ता चिन्‍हहरू देखाएँ सो तैंले आफ्‍ना छोरा-नातिहरूलाई बताउनू, र परमप्रभु म नै हुँ भनी तँलाई थाहा होस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 ती गर्दा कसरी मिश्रीहरूलाई मूर्ख बनाएको थिएँ, त्‍यो कुरा तिमीहरूले आफ्‍ना छोरानातिहरूलाई भन्‍न सकौला भनेरै मैले तिनीहरूको मन कठोर गरेको छु। तिमीहरू सबैले म परमप्रभु हुँ भनी जान्‍नेछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अनि मैले इजिप्टियनहरूसित कति कडा व्यवहार गरेँ, र मैले कसरी तिनीहरूबीच मेरा अलौकिक चिन्हहरू देखाएँ भनी तिमीहरूले आफ्ना छोराछोरीहरू र नातिनातिनाहरूलाई भन्‍नेछौ, र तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।”

Viz kapitola kopírovat




प्रस्थान 10:2

Následuj nás:

Reklamy


Reklamy