Online Bible

- Reklamy -




प्रस्थान 10:19 - पवित्र बाइबल

19 यसर्थ परमप्रभुले हावाको दिशा फर्काएर पश्चिम तिर गर्नु भयो र यसले सलहहरूलाई मिश्रबाट उडायो अनि निगालोको समुद्रमा पुर्यायो। एउटै पनि सलह मिश्रमा रहेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 अनि परमप्रभुले अति ठूलो पश्‍चिमी बतास चलाइदिनुभयो, जसले सलहहरूलाई लाल समुद्रतिर उड़ाएर लग्‍यो, र मिश्रभित्र एउटै पनि सलह रहेन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 परमप्रभुले पूर्वबाट आएको बतासलाई शक्तिशाली पश्‍चिमी बतासमा परिवर्तन गर्नुभयो र त्‍यो बतासले सलहहरूलाई उडाएर लाल समुद्रमा हालिदियो। मिश्रमा एउटै सलह पनि रहेन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 अनि याहवेहले बतासलाई ठूलो पश्‍चिमी बतासमा परिणत गरिदिनुभयो, जसले सलहहरूलाई उडाएर लाल समुद्रमा फालिदियो। त्यसपछि इजिप्टमा एउटै सलह पनि रहेन।

Viz kapitola kopírovat




प्रस्थान 10:19

Následuj nás:

Reklamy


Reklamy