प्रस्थान 10:18 - पवित्र बाइबल18 मोशाले फिरऊनबाट विदा लिएर परमप्रभुलाई प्रार्थना गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तब मोशा फारोकहाँबाट निस्केर गए, र परमप्रभुलाई बिन्ती गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 मोशाले राजाबाट बिदा लिए र परमप्रभुसित प्रार्थना गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तब मोशा फारोकहाँबाट निस्केर गइहाले र याहवेहलाई बिन्ती चढाए। Viz kapitola |