प्रस्थान 10:17 - पवित्र बाइबल17 अब यस पल्टको निम्ति मेरो पाप क्षमा गरिदेऊ। परमप्रभुलाई ममाथि आइलागेको यो ‘मृत्यु’ (सलहहरू) हटाई दिनु भनी भन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यसकारण अब म बिन्ती गर्दछु, फेरि मेरो पाप क्षमा गर, र परमप्रभु आफ्ना परमेश्वरसँग बिन्ती गर, र उहाँले ममाथि आइलागेको यो विपत्ति मबाट हटाइदेऊन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 एकपल्टको लागि मेरा पाप क्षमा गर र त्यो मृत्यु बराबरको दण्ड मबाट हटाइलैजान आफ्ना परमेश्वर परमप्रभुसित प्रार्थना गरिदेओ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 अब फेरि एक पल्ट मेरो पाप क्षमा गरिदेओ, र यो घातक विपत्ति मबाट हटाइदेऊन् भनी याहवेह तिमीहरूका परमेश्वरसित बिन्ती गरिदेओ।” Viz kapitola |