Online Bible

- Reklamy -




प्रस्थान 10:16 - पवित्र बाइबल

16 फिरऊनले मोशा र हारूनलाई झट्टै बोलायो फिरऊनले भन्यो, “मैले परमप्रभु तिमीहरूका परमेश्वर र तिमीहरूका विरोधमा पाप गरेको छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तब फारोले मोशा र हारूनलाई झट्टै बोलाउन पठाए, र उनले भने, “मैले परमप्रभु तिमीहरूका परमेश्‍वरको विरुद्धमा र तिमीहरूका विरुद्धमा पाप गरें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तब राजाले हतार-हतार मोशा र हारूनलाई बोलाएर भने, “मैले तिमीहरूका परमप्रभु परमेश्‍वर र तिम्रा विरुद्धमा पाप गरें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 त्यसैले फारोले तुरुन्तै मोशा र हारूनलाई बोलाएर भने, “मैले याहवेह तिमीहरूका परमेश्‍वर र तिमीहरूका विरुद्धमा पाप गरेको छु।

Viz kapitola kopírovat




प्रस्थान 10:16

Následuj nás:

Reklamy


Reklamy