प्रस्थान 10:14 - पवित्र बाइबल14 सलहहरू मिश्र देशमा उडेर आए अनि जमीनमा बसे। सलह मिश्रदेशमा यति विध्न आए कि यति विध्न न विगतमा कहिल्यै देखिएका थिए न भविष्यमा नै देखिनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 अनि सलहहरू मिश्रमा आए, र सारा देशभरि हूलका हूलमा बसे। त्यतिका सलहहरू न त अघि आएका थिए न पछि फेरि आउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 ती हुलका हुल आए र सारा देशभरि बसे। त्यति धेरै सलहहरू न त अघि आएका थिए न पछि नै आउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 सलहहरूले सम्पूर्ण इजिप्टमाथि आक्रमण गरे, र देशका सबै भागहरूमा धेरै संख्यामा बसे। यसअगि कहिल्यै यति धेरै सलहहरू आएका थिएनन्, न त फेरि त्यो कहिल्यै आउनेछन्। Viz kapitola |