प्रस्थान 10:11 - पवित्र बाइबल11 होइन! मात्र तिम्रा मानिसहरू परमप्रभुको आराधना गर्न लान सक्छौ।” अनि फिऊनले मोशा र हारूनलाई पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 अँहँ, त्यसो हुँदैन। तिमी पुरुषहरू मात्र गएर परमप्रभुको आराधना गर, किनकि तिमीहरूले त्यही माग गरेका छौ।” अनि मोशा र हारून फारोको सामुन्नेबाट लघारिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 अँहँ, परमप्रभुलाई आराधना गर्न चाहन्छौ भने खालि पुरुषहरू मात्र गएर आराधना गर।” त्यसो भनेर मोशा र हारून राजाको सामुबाट निकालिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अहँ, त्यसो होइन; तिमीहरू पुरुषहरू मात्र जाओ, र याहवेहको आराधना गर, जसका निम्ति तिमीहरूले बिन्ती गरिरहेका छौ।” तब मोशा र हारून फारोको उपस्थितिबाट निकालिए। Viz kapitola |