Online Bible

- Reklamy -




प्रस्थान 10:10 - पवित्र बाइबल

10 फिरऊनले तिनीहरूलाई भने, “मैले तिमीहरू र तिमीहरूको केटा-केटीहरूसमेत जान दिंदा मेरो लागि परमप्रभु साँच्चै नै तिमीहरूसित हुनुपर्छ। तिमीहरूले केही नराम्रो योजनाहरू बनाइरहेका छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 फारोले भने, “तिमीहरूका परमप्रभु तिमीहरूसँगै रहून्‌। मैले तिमीहरूलाई आफ्‍ना आइमाई र बालबच्‍चाहरूसमेत जान दिने? तिमीहरूको मनमा केही दुष्‍ट अभिप्राय छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 राजाले भने, “म परमप्रभुको नाममा कसम खाएर भन्‍छु कि म तिमीहरूलाई आइमाई, छोरा-छोरीहरू लैजान दिनेछैनँ। तिमीहरूले विद्रोह गर्न जाल रचेको स्पष्‍ट देखिन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 फारोले भने, “म तिमीहरूलाई तिमीहरूका स्त्रीहरू र छोराछोरीहरूसहित जान दिनेछु, याहवेह तिमीहरूसित होऊन्, तर होशियार होऊ; किनभने तिमीहरूको यसमा दुष्‍टता देखिन्छ।

Viz kapitola kopírovat




प्रस्थान 10:10

Následuj nás:

Reklamy


Reklamy