Online Bible

- Reklamy -




प्रस्थान 1:7 - पवित्र बाइबल

7 तर इस्राएलका मानिसहरूका धेरै बाल-बच्चाहरू थिए अनि तिनीहरूका सन्तान बढि नै रहे। इस्राएलका मानिसहरू शक्तिशाली भए र इस्राएलीहरूले नै मिश्र देश भरियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तर इस्राएलका सन्‍तान फल्‍दै-फुल्‍दै र संख्‍यामा अति धेरै हुँदैगए, यहाँसम्‍म कि सारा देश तिनीहरूद्वारा भरियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तर तिनका इस्राएली सन्‍तानहरूका धेरै बालबच्‍चाहरू भए। तिनीहरू असङ्‍ख्य अनि अति शक्तिशाली भए। सारा मिश्र इस्राएलीहरूले भरियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तर इस्राएलीहरू फलवन्त हुँदै संख्यामा वृद्धि हुँदैगए, यहाँसम्म कि सारा देश तिनीहरूद्वारा भरियो।

Viz kapitola kopírovat




प्रस्थान 1:7

Následuj nás:

Reklamy


Reklamy