Online Bible

- Reklamy -




प्रस्थान 1:5 - पवित्र बाइबल

5 याकूबका आफ्नै परिवारका जम्मा सन्तानहरू सत्तरी जना थिए। यूसुफ याकूबका बाह्रजना छोराहरू मध्ये एकजना थिए (तर तिनी पहिलेदेखि नै मिश्रमा थिए।)

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 याकूबका सन्‍तानमा जम्‍मा सत्तरी जना थिए। योसेफचाहिँ अघिबाटै मिश्रमा थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 याकूबका यी सन्‍तानको कुल सङ्‍ख्‍या सत्तरी थियो। उनको छोरा योसेफ अघिबाटै मिश्रमा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 याकोबका सन्तति जम्मा सत्तरी जना थिए; योसेफ अगिबाटै इजिप्टमा थिए।

Viz kapitola kopírovat




प्रस्थान 1:5

Následuj nás:

Reklamy


Reklamy