प्रस्थान 1:20 - पवित्र बाइबल20-21 परमेश्वर सुँडेनीहरूसित खुशी हुनुहुन्थ्यो, यसकारण परमेश्वर तिनीहरू प्रति राम्रो हुनुहुन्थ्यो, उहाँले तिनीहरूलाई आफ्नै परिवारहरू बनाउने अनुमति दिनुभयो। हिब्रू मानिसहरूका धैरे नानीहरू हुँदै गए अनि तिनीहरू साह्रै शक्तिशाली भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 अनि परमेश्वरले सुँड़ेनीहरूमाथि दया देखाउनुभयो, र इस्राएलीहरू संख्यामा झन् बढ्दैगए र शक्तिशाली भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20-21 ती सुँडेनीहरूले परमेश्वरको भय मानेका हुनाले उहाँले तिनीहरूको कल्याण गर्नुभयो र तिनीहरूलाई सन्तान दिनुभयो। इस्राएलीहरू बढ्दै र अझै शक्तिशाली हुँदैगए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 यसकारण परमेश्वर ती सुँडेनीहरूप्रति कृपालु हुनुभयो; अनि ती इस्राएलीहरू संख्यामा बढ्दै गए, र झन् शक्तिशाली भए। Viz kapitola |