प्रस्थान 1:19 - पवित्र बाइबल19 सुँडेनीहरूले फिरऊनलाई उत्तर दिए, “महाराज! हिब्रू स्त्रीहरू मिश्री स्त्रीहरूभन्दा ज्यादै बलिया छन्। हामीहरू तिनीहरूलाई सहायता गर्न पुग्नअघिनै नानी जन्माइसकेका हुन्छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 सुँड़ेनीहरूले फारोलाई भने, “हिब्रू स्त्रीहरू मिश्री स्त्रीहरूजस्ता छैनन्। तिनीहरू हट्टाकट्टा छन्, र सुँड़ेनी पुग्नुभन्दा अघि नै बच्चा जन्माइसकेका हुन्छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तिनीहरूले उत्तर दिए, “हिब्रू स्त्रीहरू मिश्री स्त्रीहरूजस्ता छैनन्; तिनीहरूले सजिलै बच्चा जन्माउँछन्, हामी पुग्नुभन्दा अघि नै तिनीहरूले बच्चाहरू जन्माइसक्छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 ती सुँडेनीहरूले फारोलाई जवाफ दिए, “हिब्रू स्त्रीहरू इजिप्टियन स्त्रीहरूजस्ता छैनन्; तिनीहरू बलिया हुन्छन्; अनि सुँडेनीहरू तिनीहरूकहाँ पुग्नुभन्दा पहिल्यै सजिलैसँग बच्चा जन्माइसकेका हुन्छन्।” Viz kapitola |