प्रस्थान 1:17 - पवित्र बाइबल17 तर ती सुँडेनीहरूले परमेश्वरलाई सम्मान गर्थे। यसकारण तिनीहरूले राजाको हुकुम पालन नगरी, जन्मेका बालकहरूलाई बाँच्न दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तर सुँड़ेनीहरू परमेश्वरसँग डराउँथे, र मिश्रका राजाले आज्ञा गरेबमोजिम गरेनन्, तर छोराहरूलाई पनि जिउँदै राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तर ती सुँडेनीहरूले परमेश्वरको डर मान्थे र राजाको आज्ञा मानेनन्। तिनीहरूले छोराहरूलाई पनि जिउँदै छोडिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तर ती सुँडेनीहरू परमेश्वरको डर राख्थे। इजिप्टको राजाको आज्ञाअनुसार तिनीहरूले गरेनन्; तिनीहरूले छोराहरू जन्मिँदा पनि मारेनन्। Viz kapitola |