Online Bible

- Reklamy -




प्रस्थान 1:15 - पवित्र बाइबल

15 हिब्रू स्त्रीहरूले नानी जन्माउने समयमा हेरचाह गर्ने त्यहाँ दुइजना सुँडेनीहरू थिए। तिनीहरूको नाउँ शिप्रा र पूआ थियो। मिश्रदेशका राजाले ती दुइ सुँडेनीसँग कुरा गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तब मिश्रका राजाले शिप्रा र पूआ नाउँ भएका हिब्रू सुँड़ेनीहरूलाई बोलाएर भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तब मिश्रका राजाले हिब्रू स्‍त्रीहरूलाई स्‍याहार्ने शिप्रा र पूआ नाम गरेका दुई सुँडेनीहरूसित कुरा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 इजिप्टका राजाले शिप्रा र पुवा नाम गरेका हिब्रू सुँडेनीहरूलाई बोलाएर भने,

Viz kapitola kopírovat




प्रस्थान 1:15

Následuj nás:

Reklamy


Reklamy