प्रस्थान 1:13 - पवित्र बाइबल13 यसर्थ तिनीहरूलाई मिश्रीहरूले अझ कठिन कामहरू गर्न लगाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 यसकारण मिश्रीहरूले इस्राएली जातिलाई निर्दयपूर्वक काममा लगाए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल13-14 निष्ठुरतासँग कमाराको काममा पेलेर इस्राएलीहरूको जीवन कष्टमय पारिदिए। घर निर्माण गर्ने काम र इँटाको काम अनि खेतको काममा तिनीहरूलाई मिश्रीहरूले जोत्दथे र केही दया गर्दैनथे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यसकारण इजिप्टियनहरूले इस्राएलीहरूलाई कठोरतापूर्वक काममा दलाउन थाले। Viz kapitola |