Online Bible

- Reklamy -




प्रस्थान 1:12 - पवित्र बाइबल

12 मिश्रीहरूले इस्राएलीहरूलाई कठिन-कठिन कामहरू गर्न लगाउन थाले, तर जति तिनीहरूलाई काममा लगाइन्थ्यो त्यति नै तिनीहरूको संख्या बढथ्यो अनि फैलिन्थे। अनि मिश्रीहरू इस्राएलीहरूसँग अझै डराउन थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तर जति-जति उनीहरूले तिनीहरूलाई सताए उति-उति तिनीहरूको संख्‍या बढ्‌न लाग्‍यो, र तिनीहरू झन्‌-झन्‌ फैलिँदैगए। यसैले इस्राएली जातिसँग उनीहरू डराउन लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तर मिश्रीहरूले जति-जति इस्राएलीहरूलाई थिचोमिचो गरे, उति-उति तिनीहरूको सङ्‍ख्‍या बढ्यो र तिनीहरू देशमा झन्-झन् फैलँदै गए। मिश्रीहरू तिनीहरूसित डराउन थाले,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तर तिनीहरू जति-जति सताइन्थे, उति-उति नै तिनीहरूका संख्या बढ्दै गए, र देशमा फिँजिदै गए। यसकारण इजिप्टियनहरू इस्राएलीहरूसित डराउन थाले।

Viz kapitola kopírovat




प्रस्थान 1:12

Následuj nás:

Reklamy


Reklamy