Online Bible

- Reklamy -




प्रस्थान 1:1 - पवित्र बाइबल

1 याकूबले आफ्ना छोराहरूसित मिश्रदेशतिर यात्रा गरे अनि तिनका प्रत्येक छोराहरूका आफ्नो-आफ्नो परिवार थिए। इस्राएलका छोराहरू यिनीहरू नै हुन्:

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 आ-आफ्‍नो परिवार लिएर याकूबसित मिश्रमा आउने इस्राएलका छोराहरूका नाउँ यी नै हुन्‌:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 आ-आफ्‍ना परिवार लिएर मिश्रमा इस्राएलसित जाने उनका छोराहरू

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 याकोबसित आ-आफ्नो परिवारसहित इजिप्टमा जाने इस्राएलका छोराहरूका नाम यिनै हुन्:

Viz kapitola kopírovat




प्रस्थान 1:1

Následuj nás:

Reklamy


Reklamy