एस्तर 9:6 - पवित्र बाइबल6 अनि शूशनको प्रासाद जिल्लामा यहूदीहरूले 500 मानिसहरूलाई मारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 राजधानी शूशनमा यहूदीहरूले पाँच सय पुरुषहरूलाई मारेर नाश गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 राजधानी शूशन सहरमा यहूदीहरूले पाँच सय मानिसहरूलाई मारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 राजधानी शूशनमा यहूदीहरूले पाँच सय मानिसहरूलाई मारेर नाश गरे। Viz kapitola |