एस्तर 9:4 - पवित्र बाइबल4 तिनीहरू मोर्दकैसित डराएका थिए। किनभने मोर्दकै राजा महलमा एक मुख्य व्यक्ति थिए, अनि समस्त प्रान्तमा तिनको प्रभाव अनुभव गरिएको थियो किनभने मोर्दकैका धेरै भन्दा धेरै शक्तिशाली मानिसहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 राजदरबारमा मोर्दकै एक प्रमुख व्यक्ति भए, र उनी झन्-झन् शक्तिशाली भए र उनको ख्याति सबै प्रान्तहरूमा फिँजियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 राजदरबारमा अब मोर्दकै शक्तिशाली व्यक्ति भएका छन् र उनको शक्ति अझै बढ्दैगइरहेको छ भनी साम्राज्यभरि सबैले सुनेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 राजमहलमा मोर्दकै प्रमुख भए, र तिनको ख्याति प्रान्तहरूभरि फैलिएको थियो; अनि तिनी झन्-झन् शक्तिशाली हुँदैगए। Viz kapitola |