Online Bible

- Reklamy -




एस्‍तर 9:30 - पवित्र बाइबल

30 अब मोर्दकैले सबै यहूदीहरूलाई जो राजा अहासूरसका 127 प्रान्तहरूमा बस्थे शान्ति र सुरक्षाको बधाई पत्रहरू पठाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 यहूदी मोर्दकै र रानी एस्‍तरले यहूदीहरूका निम्‍ति उर्दी दिएझैँ पूरीमका यी दिन तिनका ठहराएको समयमा मान्‍न बाध्‍य तुल्‍याउँदै राजा अहासूरसका एक सय सत्ताईस प्रान्‍तहरूमा शान्‍ति र सुरक्षाको शुभकामना प्रकट गर्दै सबै यहूदीहरूलाई पत्रहरू पठाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 त्‍यो चिठी सबै यहूदीहरूलाई पठाइयो र त्‍यसका प्रतिलिपिहरू फारस-साम्राज्‍यका १२७ वटा प्रान्‍तमा पठाइए। त्‍यसमा यहूदीहरूप्रति शान्‍ति र सुरक्षाका शुभकामना थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 अनि मोर्दकैले अहासूरसका सबै 127 वटा राज्यहरूमा शान्ति र शुभकामनाका पत्रहरू पठाए।

Viz kapitola kopírovat




एस्‍तर 9:30

Následuj nás:

Reklamy


Reklamy