एस्तर 9:26 - पवित्र बाइबल26-27 त्यसर्थ मानिसहरूले ती दिनहरूलाई “पूरीम” भने “पूरीम” नाउँको कारण किनभने मोर्दकैले पठाएको पत्रहरूमा भएका प्रदर्श-रेखा, यस घटनासँग सम्बन्धि थिए। तिनीले देखे र तिनीहरूमाथि प्रायके घटयो त्यस कारण यहूदीहरूले आफू स्वंयमका निम्ति अनि आफ्ना कुलहरूका निम्ति र तिनीहरूका समस्त सन्तानहरूका निम्ति अनि जो जति व्यक्ति तिनीहरूसित मिल्छन् विदाको प्रदर्श-रेखालाई अभि पुष्टिगरे र स्वीकार गरे। प्रत्येक बर्ष निर्धारित समयमा व्यवस्थाद्वारा तोकिएका यी दुइ दिन विदा मनाउन कोही पनि चुक्नु पाउने छैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 (त्यसैकारण यी दिनहरूलाई “पूर” शब्दअनुसार “पूरीम” भनिन्थ्यो।) त्यस पत्रमा लेखेअनुसार र त्यस विषयमा तिनीहरूले देखेका र अनुभव गरेका कुराले गर्दा, Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 त्यसैकारण ती उत्सवको दिनलाई ‘पूरीम’ (चिट्ठा) भनिन्छ। मोर्दकैको चिठी र आफूमाथि परिआएका कुराहरूको कारणले Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 (यसकारण यी दिनहरूलाई पूर शब्दबाट आएको हुनाले पूरीम भनिन्छ।) किनकि यस पत्रमा लेखिएका सबै कुराहरू, र तिनीहरूले जे-जे देखेका थिए; अनि तिनीहरूमाथि जे-जे घटना घटेका थिए, ती सबैको कारणले गर्दा Viz kapitola |