Online Bible

- Reklamy -




एस्‍तर 9:19 - पवित्र बाइबल

19 यसले गर्दा बस्तीतिर शहरहरूमा बस्ने यहूदीहरूले अदार महिनाको चौधौं दिनलाई समारोह अनि भोजको हर्षित दिन तुल्याए अनि हरेकले उपहारहरूको आदान-प्रदान गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 यसैले टाढ़ा-टाढ़ाका गाउँहरूमा बस्‍ने यहूदीहरूले अदार महिनाको चौधौँ दिन हर्ष र चाड़को दिन मनाउँछन्, र त्‍यस दिन तिनीहरू एक-अर्कालाई उपहारहरू पठाउँछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 यही कारण स-साना सहरतिर बास गर्ने यहूदीहरू अदार महिनाको चौधौं दिन आनन्‍दले उत्‍सव मनाउँछन्, भोज लाउँछन् र आपसमा खानेकुराका उपहार साटासाट गर्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 यसैकारण टाढा-टाढाका सहरहरूमा बस्‍ने यहूदीहरूले अदार महिनाको चौधौँ दिनलाई आनन्द र भोजको उत्सव मान्छन्; अनि एक-अर्कालाई उपहारहरू पठाउँछन्।

Viz kapitola kopírovat




एस्‍तर 9:19

Následuj nás:

Reklamy


Reklamy