एस्तर 9:18 - पवित्र बाइबल18 तर यहूदीहरू जो शूशनमा थिए तिनीहरू महिनाको तेरौं अनि चौधौं दिनमा स्वयंलाई रक्षा गर्न एकत्रीत भएका थिए। त्यसपछि तिनीहरूले पन्धौं दिनमा विश्राम गरे त्यसलाई भोज अनि उत्सवको दिन तुल्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 शूशनका यहूदीहरूले चाहिँ त्यस महिनाको तेह्रौँ र चौधौँ दिनमा सङ्गठित भए र पन्ध्रौँ दिनमा विश्राम लिए, र त्यस दिनलाई चाड़ र हर्षको दिन ठहराए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 शूशनका यहूदीहरूले चाहिँ पन्ध्रौँ दिन उत्सव मनाए किनभने तिनीहरूले आफ्ना शत्रुहरूलाई तेह्रौँ र चौधौँ दिनमा मारे र पन्ध्रौँ दिनमा रोके। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 शूशनमा भएका यहूदीहरू तेह्रौँ र चौधौँ दिनमा भेला भए; अनि पन्ध्रौँ दिनमा तिनीहरूले विश्राम गरे। अनि त्यसलाई तिनीहरूले उत्सव र आनन्दको दिन ठहराए। Viz kapitola |