एस्तर 9:15 - पवित्र बाइबल15 अनि शूशनमा भएका यहूदीहरू फेरी भेला भए आदात महीनाको चौधौं दिनमा शूशनमा तिनीहरूले 300 जना मानिसहरूलाई मारे। तर तिनीहरूले कुनै लुट-पाट गरेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 अदार महिनाको चौधौँ दिनमा यहूदीहरू फेरि सङ्गठित भएर शूशनमा तीन सय जना मानिसहरूलाई मारे। तर तिनीहरूले लूटपीटमा हात लगाएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 अदार महिनाको चौधौँ दिन शूशनका यहूदीहरू फेरि जम्मा भए र सहरका अरू तीन सय जनालाई मारे। तर तिनीहरूले त्यो दिन पनि लुटपिट गरेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 शूशनमा भएका यहूदीहरू अदार महिनाको चौधौँ दिन एकसाथ भेला भए, र तिनीहरूले शूशनमा तीन सय मानिसहरूलाई मारे; तर तिनीहरूले लुटपाटमा भने हात लगाएनन्। Viz kapitola |