एस्तर 9:14 - पवित्र बाइबल14 फेरि एस्तरले भने अनुसार-राजाले त्यसै गर्ने आदेश दिनु भयो, अनि शूशनमा विधान घोषणा गरियो। तिनीहरूले हामानका दशजना छोराहरूलाई झुण्डयाइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तब त्यसो गर्ने राजाले हुकुम दिए। शूशनमा उर्दी निकालियो, र हामानका दशै जना छोराहरूका लाश फाँसीको काठमा झुण्ड्याइए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 राजाले त्यस्तै आज्ञा दिए। शूशनमा त्यो उर्दी सुनाइयो। हामानका दश छोराको लाश जन-समूहलाई खुल्लम-खुल्ला देखाइयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण राजाले त्यसो गर्ने आज्ञा दिए। शूशनमा एउटा उर्दी जारी गरियो; अनि तिनीहरूले हामानका दश जना छोराहरूलाई झुण्ड्याए। Viz kapitola |