Online Bible

- Reklamy -




एस्‍तर 9:10 - पवित्र बाइबल

10 हम्मदाताका छोरा, यहूदीहरूका शत्रु हामानका दशजना छोराहरूलाई पनि मारे। तर तिनीहरूले कुनै सर-सामान लुटेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 हम्‍मदाताको छोरा यहूदीहरूको शत्रु हामानका यी दशै जना छोराहरूलाई पनि मारे। तर तिनीहरूले लूटपीटमा हात लगाएनन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 जो हम्मदाताका छोरा, यहूदीहरूका शत्रु हामानका दश जना छोराहरू थिए। तर तिनीहरूले लुटपाटमा भने हात लगाएनन्।

Viz kapitola kopírovat




एस्‍तर 9:10

Následuj nás:

Reklamy


Reklamy