Online Bible

- Reklamy -




एस्‍तर 8:8 - पवित्र बाइबल

8 अब राजाको अधिकारद्वारा यहूदीहरूको सम्बन्धमा तिमीहरूलाई जे असललाग्छ, तिमीहरू त्यो लेख। त्यसपछि त्यसलाई राजाको औठी द्वारा लाल मोहर लगाई बन्द गर। अनि राजाको नाउँमा लेखेर राजाको औंठिद्वारा मोहर बन्द गरिएको आदेशलाई उल्टाउन सकिदैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 अब यहूदीहरूका पक्षमा तिमीहरूलाई उचित लाग्‍ने एउटा अर्को राजउर्दी मेरो नाउँमा निकाल। त्‍यसमा राजकीय मोहोर लगाऊ, किनभने राजाको नाउँमा लेखिएको राजकीय मोहोर लगाइएको लिखित पत्र रद्द गर्न सकिँदैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तर राजाको नाममा राजाकै छाप मोहोर लगाएर निकालिएको उर्दी रद्द गर्न सकिँदैन। तरै पनि तिमीहरू यहूदीहरूलाई जे चाहन्‍छौ, सो लेख्‍न सक्‍छौ। त्‍यो तिमीहरू मेरो नाममा लेख र त्‍यसमा मेरो राज-मोहोर लगाऊ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 अब राजाको नाममा यहूदीहरूको पक्षमा अर्को एउटा आदेश तिमीहरूलाई इच्छा लागेअनुसार लेख, र त्यसमा राजाको औँठी-छापको मोहर लगाइदेओ। किनकि राजाको नाममा लेखिएको र तिनको औँठी-छाप लगाएको कुनै पनि लिखित पत्र खारेज गर्न सकिँदैन।”

Viz kapitola kopírovat




एस्‍तर 8:8

Následuj nás:

Reklamy


Reklamy