Online Bible

- Reklamy -




एस्‍तर 8:7 - पवित्र बाइबल

7 अनि राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “मैले हामानको घर एस्तरलाई दिएको छु। अनि तिनीहरूले हामानलाई फाँसीमा झुण्डयाएकाछन्। हामानले यहूदीहरूलाई मार्ने प्रयास गरेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 राजा अहासूरसले रानी एस्‍तर र यहूदी मोर्दकैलाई भने, “त्‍यसले यहूदीहरूलाई नाश गर्ने प्रयत्‍न गरेको हुनाले मैले हामानको सम्‍पत्ति एस्‍तरलाई दिएको छु, र त्‍योचाहिँ फाँसीको काठमा झुण्‍ड्याइयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 राजा अहासूरसले रानी एस्‍तर र यहूदी मोर्दकैलाई भने, “हेर, यहूदीहरूका विरुद्धमा रचेका जालको निम्‍ति मैले हामानलाई झुन्‍ड्याएँ। त्‍यसका धन-सम्‍पत्ति मैले एस्‍तरलाई दिएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “हामानले यहूदीहरूमाथि आक्रमण गरेको कारण मैले त्यसको धनसम्पत्ति एस्तरलाई दिएको छु। त्यसलाई उसैले तयार गरेको फाँसीको काठमा झुण्ड्याइएको छ।

Viz kapitola kopírovat




एस्‍तर 8:7

Následuj nás:

Reklamy


Reklamy