एस्तर 8:6 - पवित्र बाइबल6 किनभने यदि मैले मेरा मानिसहरूले भोग्नु पर्ने त्यो यातना देख्नु पर्यो भने म कसरी सहन सक्छु! अनि यदि मैले मेरा कुलको विनाश देख्नु पर्यो भने कसरी सहनु?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 किनभने मेरा जात-भाइहरूमाथि परेको विपत्ति म कसरी सहन सकुँला? अथवा मेरो परिवारको विनाश म कसरी सहन सकुँला?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यो आपत-विपत मेरा जातिमा आइपर्यो र मेरा कुटुम्बहरू मारिए भने म कसरी सहन सकूँला र?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 किनकि मेरा मानिसहरूमाथि विपत्ति आइपरेको म कसरी सहन सक्छु? म आफ्नो परिवारमा विनाश आइलागेको कसरी सहन सक्छु र?” Viz kapitola |