Online Bible

- Reklamy -




एस्‍तर 8:2 - पवित्र बाइबल

2 तब राजाले औंठी फुकालेर जो तिनले हामानकोबाट फिर्ता लिएका थिए। अनि तिनले त्यो मोर्दकैलाई दिए। तब एस्तरले मोर्दकैलाई हामानको घरको जिम्मा दिइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तब राजाले हामानबाट लिएको छापऔँठी फुकालेर मोर्दकैलाई उपहारस्‍वरूप दिए। एस्‍तरले मोर्दकैलाई हामानको घर र जग्‍गा जमिनको जिम्‍मा दिइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 राजाले आफ्‍नो छाप भएको औँठी खोले (जो उनले हामानबाट फिर्ता लिएका थिए) र मोर्दकैलाई दिए। एस्‍तरले हामानको धन-सम्‍पत्ति मोर्दकैको जिम्‍मामा दिइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 राजाले हामानबाट फिर्ता लिएको छाप-औँठी फुकालेर त्यो मोर्दकैलाई दिए। अनि एस्तरले तिनलाई हामानको धनसम्पत्तिको अधिकारी तुल्याइन्।

Viz kapitola kopírovat




एस्‍तर 8:2

Následuj nás:

Reklamy


Reklamy