Online Bible

- Reklamy -




एस्‍तर 8:15 - पवित्र बाइबल

15 मोर्दकैले नीलो अनि सेतो वस्त्रले बनाएको राजवस्त्र, पहिरेर, एक विशाल सुनौला मुकुट र सेतो सूतीवस्त्र अनि बैजनि वस्त्र पहिरेर मोर्दकै राजाको उपस्थिबाट गए। अनि शूशन शहरका मानिस कराए र खुशी मनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तब मोर्दकै नीलो र सेतो राजकीय पोशाक र ठूलो सुनको मुकुट पहिरेर, मलमलको बैजनी वस्‍त्र लगाएर राजाको उपस्‍थितिबाट निस्‍के। अनि समस्‍त शूशन सहरले खुशी र आनन्‍द मनायो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 नीला र सेता राजसी पोशाक लाएर मिहिन बैजनी मलमलको खास्‍टो र शिरमा सुनको शोभायमान मुकुट पहिरेर मोर्दकै राजमहलबाट निस्‍के। शूशनका सडक-सडकमा आनन्‍दित जयध्‍वनि भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 मोर्दकै राजाको उपस्थितिबाट निलो र सेतो राजकीय पोशाक, शिरमा सुनको मुकुट र मलमलको बैजनी लबेदा पहिरेर निस्के। अनि समस्त शूशन सहरमा खुशी र आनन्दको उत्सव मनाइयो।

Viz kapitola kopírovat




एस्‍तर 8:15

Následuj nás:

Reklamy


Reklamy