Online Bible

- Reklamy -




एस्‍तर 8:13 - पवित्र बाइबल

13 हरेक प्रदेशलाई आदेशको एक-एक प्रति नियमको प्रतिलिपी दिनु पर्ने थियो। मानिसहरूलाई घोषणा गर्नु पर्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 यस आज्ञापत्रको एउटा नकल हरेक प्रान्‍तमा उर्दीको रूपमा निकालिने र सारा मानिसहरूका बीचमा प्रचार गरिने भयो। यहूदीहरूचाहिँ त्‍यस दिनमा आफ्‍ना शत्रुहरूमाथि साटो लिनका निम्‍ति तयार रहून्‌ भन्‍ने यो आज्ञापत्र निकालिएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 प्रत्‍येक प्रान्‍तको सारा प्रजालाई यो कानुन बनिएको छ भनी सुनाइनुपर्थ्‍यो र त्‍यसरी यहूदीहरू त्‍यस दिन आफ्‍ना शत्रुहरूसँग बदला लिन तयार रहन सक्‍दथे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 त्यस उर्दीको एउटा प्रतिलिपिलाई प्रत्येक प्रान्तमा कानुनी रूपमा निकालिने र प्रत्येक जातिका मानिसहरूलाई थाहा गराउनुपर्ने थियो, ताकि त्यस दिन यहूदीहरू तिनीहरूका शत्रुहरूमाथि बदला लिन तयार रहन सकून्।

Viz kapitola kopírovat




एस्‍तर 8:13

Následuj nás:

Reklamy


Reklamy