Online Bible

- Reklamy -




एस्‍तर 8:10 - पवित्र बाइबल

10 अनि मोर्दकैले राजाको नाउँमा आदेश लेखे र त्यसलाई राजाबाट लाल मोहर लगाई बन्द गरे अनि घोडामा चढाएर पत्रहरू पठाइदिए यिनीहरू राजकिय घोडाहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 मोर्दकैले त्‍यो उर्दी राजा अहासूरसको नाउँमा लेखेर त्‍यसमा राजकीय मोहोर लगाए। त्‍यो उर्दी राजकीय अस्‍तबलका घोड़ाहरूमा सवार भएर समाचारवाहकहरूद्वारा पठाइयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 मोर्दकैले ती चिठी राजाको नाममा लेखाए र राज-मोहोर लगाइदिए। राजाका तबेलाका फुर्तिला घोडाहरूमा सवार भई घोडचढीहरूले ती चिठी प्रान्‍त-प्रान्‍तमा पुर्‍याए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 मोर्दकैले राजा अहासूरसको नाममा उर्दीहरू लेखाए, र ती उर्दीहरूलाई राजाको औँठी-छापको मोहर लगाए। अनि ती उर्दीहरूलाई राजाको कामका लागि उच्‍च कोटीका फूर्तिला घोडाहरूमाथि सवार गर्ने सन्देशवाहकहरूद्वारा पठाइदिए।

Viz kapitola kopírovat




एस्‍तर 8:10

Následuj nás:

Reklamy


Reklamy