Online Bible

- Reklamy -




एस्‍तर 7:6 - पवित्र बाइबल

6 अनि एस्तरले भनिन्, “त्यो अभिमानि मान्छे, हाम्रो शत्रु, यो दुष्ट हामान हो।” हामान, राजा अनि रानी समक्ष भयभित भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 एस्‍तरले भनिन्, “त्‍यो विरोधी र शत्रु यही दुष्‍ट हामान हो।” तब राजा र रानीको सामुन्‍ने हामान डरले अवाक्‌ भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 एस्‍तरले उत्तर दिइन्, “हाम्रो शत्रु, हामीलाई खेदो गर्ने दुष्‍ट मानिस हामान हो।” हामानले भयभीत भएर राजा र रानीलाई हेरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 एस्तरले भनिन्, “त्यो विरोधी र शत्रु, यही दुष्‍ट हामान हो!” यो सुनेपछि राजा र रानीको सामु हामान भयभीत भए।

Viz kapitola kopírovat




एस्‍तर 7:6

Následuj nás:

Reklamy


Reklamy