Online Bible

- Reklamy -




एस्‍तर 6:9 - पवित्र बाइबल

9 अनि उसको शिरमा एक राज-मुकुट राखिदिनुहोस्। राज-वस्त्रर र घोडालाई राजाका एक कुलीन अधिकारीको निगरानीमा राखियोस्। राजाले एक कुलीन अधिकारीको निगरारीमा राखियोस्। राजाले जसलाई सम्मान गर्न चाहनु हुन्छ त्यस मानिसलाई तिनीहरूद्वारा वस्त्र पहिराउन दिनुहोस् अनि तिनीहरूद्वारा तिनलाई घोडामा चढाएर शहरको चौरमा परेड गराइयोस्। अनि तिनीहरूको अघि तिनलाई ‘त्यस मानिसलाई यसै गरिने छ, जसलाई राजाले सम्मान गर्न चाहनु हुनेछ’ भनि कराउन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 त्‍यो पोशाक र घोड़ा राजाका सबैभन्‍दा माननीय पदाधिकारीहरूमा एक जनाको हातमा सुम्‍पिओस्, अनि राजाले सम्‍मान गर्न इच्‍छा गर्नुभएको त्‍यस मानिसलाई तिनीहरूले पहिराइदेऊन्, र त्‍यही घोड़ामा सवार गराएर सहरका सड़कहरूमा तिनीहरू जाँदा यसो भन्‍दै कराऊन्, ‘राजाले सम्‍मान गर्न इच्‍छा गर्नुभएको मानिसको निम्‍ति के गरिएको छ, सो हेर’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 त्‍यसपछि हजुरको एक जना सबैभन्दा माननीय, ठूला घरानाको व्‍यक्तिले त्‍यस मानिसलाई त्यो पोशाक पहिराओस् र घोडामा चढाएर त्‍यसको अघि-अघि जाँदै सहरका चोकबाट लैजाओस्। त्‍यसरी जाँदैगर्दा ती ठूला घरानाका भारदारले यसो भनोस्, ‘राजाले सम्‍मान गर्न इच्‍छा गरेका मानिसलाई उहाँले कस्‍तो इनाम दिनुहुन्‍छ, त्यो हेर।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 त्यसपछि त्यो वस्त्र र त्यो घोडा राजाका मुख्य राजकुमारहरूमध्ये एक जनाको जिम्मामा दिइयोस्। तिनीहरूले राजाले सम्मान दिन इच्छुक हुनुभएको मानिसलाई त्यो वस्त्र पहिर्‍याइदेऊन्; अनि तिनलाई त्यस घोडामाथि सवार गराएर सहरका सडकहरूमा डोर्‍याऊन्, र तिनको अगि-अगि यसो भनेर घोषणा गर्दै जाऊन् ‘राजाले सम्मान दिन चाहेका मानिसलाई यसै गरिन्छ।’ ”

Viz kapitola kopírovat




एस्‍तर 6:9

Následuj nás:

Reklamy


Reklamy