Online Bible

- Reklamy -




एस्‍तर 6:5 - पवित्र बाइबल

5 त्यो जवान, राजाको सेवकले भने, “हामान आँगनमा उभिरहेकोछ।” अनि राजाले भने, “उसलाई यहाँ आउन देऊ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 राजाका सेवकहरूले जवाफ दिए, “हामान चोकमा उभिरहेका छन्‌।” राजाले तिनलाई भित्र ल्‍याउने हुकुम गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 यसकारण सेवकहरूले उत्तर दिए, “हजुरको दर्शन गर्न हामान यहाँ हाजिर छन्।” “उनलाई भित्र आउन देओ,” राजाले भने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यसकारण राजाका सेवकहरूले तिनलाई भने, “चोकमा हामान उभिरहेका छन्।” राजाले आदेश दिए, “तिनलाई भित्र ल्याऊ।”

Viz kapitola kopírovat




एस्‍तर 6:5

Následuj nás:

Reklamy


Reklamy