Online Bible

- Reklamy -




एस्‍तर 6:3 - पवित्र बाइबल

3 तब राजाले भने, “यसका निम्ति मोर्दकैलाई हामीले के सम्मान अनि प्रशंसा दियौं?” अनि जवान मानिसहरू जो राजाका सेवामा थिए तिनीहरूले भने, “हामीले तिनका निम्ति केहि गरेनौं। अनि राजाले भने त्यहाँ आँगनमा को छ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तब राजाले भने, “यसको निम्‍ति मोर्दकैले कुन सम्‍मान अथवा पद पाए त?” त्‍यहाँ उपस्‍थित भएका राजाका सेवकहरूले भने, “मोर्दकैको निम्‍ति त केही गरिएको छैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 राजाले सोधे, “यस कामको निम्‍ति हामीले मोर्दकैलाई के इनाम र सम्‍मान दियौं त?” राजाका सेवकहरूले उत्तर दिए, “त्‍यसको निम्‍ति केही गरिएको छैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 अनि राजाले सोधे, “यस कामका लागि मोर्दकैलाई कुन सम्मान र कस्तो इनाम दिइयो त?” तब तिनका सेवकहरूले जवाफ दिए, “तिनका निम्ति केही पनि गरिएको छैन।”

Viz kapitola kopírovat




एस्‍तर 6:3

Následuj nás:

Reklamy


Reklamy