Online Bible

- Reklamy -




एस्‍तर 6:14 - पवित्र बाइबल

14 तिनीहरू तिनीसँग कुरा गरिरहेको बेला राजाका मानिसहरू आइपुगे। तिनीहरूले हामानलाई एस्तरले प्रदान गरेको भोजमा लगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 हामानसित तिनीहरू कुरा गरिरहँदा राजाका नपुंसकहरू आइपुगे, र तिनलाई एस्‍तरले तयार गरेको भोजमा लगिहाले।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 यसरी कुरा गरिरहेको बेलामा हामानलाई एस्‍तरको भोजमा लैजान हतारिँदै महलका नपुंसक आइपुगे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिनीहरू हामानसित कुरा गरिरहेकै बेला राजाका नपुंसकहरू आए; अनि एस्तरले तयार पारेको भोजमा तिनलाई लगिहाले।

Viz kapitola kopírovat




एस्‍तर 6:14

Následuj nás:

Reklamy


Reklamy