एस्तर 6:12 - पवित्र बाइबल12 त्यस पछि मोर्दकै राजाको द्वारमा फर्किए तर हामान आफ्नो घर तर्फ कुदे अनि लाजले आफ्नो शिर लुकाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 त्यसपछि मोर्दकै राजदरबारको मूल ढोकामा फर्किआए। हामानचाहिँ मुख छोपेर अफसोस गर्दै हतार-हतार आफ्नो घर गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यसपछि मोर्दकै महलको ढोकामा फर्किगए। हामान भुतुक्क भएर हातले मुख छोप्दै हतार-हतार घरतिर गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 त्यसपछि मोर्दकै राजाको मूलढोकामा फर्किआए। तर हामानचाहिँ शोकले झुकेको शिर छोपेर हतार-हतार गर्दै घरतिर गए। Viz kapitola |