Online Bible

- Reklamy -




एस्‍तर 6:11 - पवित्र बाइबल

11 यसर्थ हामानले वस्त्र अनि घोडा तयार पारे तिनले मोर्दकैलाई वस्त्र पहिराई दिए र तिनलाई शहरका चोक अनि सडकमा परीक्रमा गराए मोर्दकैको अघि-अघि कराए, “त्यस मानिसलाई यसै गरिनेछ जसलाई राजाले सम्मान गर्न चाहनु हुन्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 यसकारण हामानले त्‍यो पोशाक मोर्दकैलाई पहिराइदिए, र घोड़ा लिएर उनलाई चढ़ाई सहरका सड़कहरूमा यसो भन्‍दै तिनी कराए, “राजाले सम्‍मान गर्न खुशी हुनुभएका मानिसलाई के गरिन्‍छ, हेर।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 यसकारण हामानले घोडा र पोशाकहरू ल्‍याएर मोर्दकैलाई पहिराइदिए। मोर्दकै घोडामा चढे र उनलाई हामानले सहरका चोकबाट लगे। हामान अघि-अघि यसो भन्‍दै हिँडे, “राजाले सम्‍मान गर्न इच्‍छा गरेका मानिसलाई उहाँले कस्‍तो इनाम दिनुहुन्‍छ, त्यो हेर!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यसकारण हामानले त्यो वस्त्र र त्यो घोडा ल्याए। तिनले मोर्दकैलाई वस्त्र पहिर्‍याए; अनि घोडामा चढाएर सहरका सडकहरूमा, “राजाले सम्मान दिन इच्छुक हुनुभएको मानिसलाई यस्तै गरिन्छ!” भन्दै घोषणा गर्दै डोर्‍याए।

Viz kapitola kopírovat




एस्‍तर 6:11

Následuj nás:

Reklamy


Reklamy