Online Bible

- Reklamy -




एस्‍तर 5:9 - पवित्र बाइबल

9 त्यस दिन हामान खुशी अनि सन्तुष्ट भएर गए। तर जब हामानले मोर्दकैलाई राजाको द्वारमा देखे अनि मोर्देकै इज्जत गर्न हामानको अघि निउरीएनन् तब हामान मोर्दकै प्रति साह्रै क्रोधित भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 त्‍यस दिन हामान रमाउँदै र मनमा खुशी हुँदै गए। तर जब तिनले मोर्दकैलाई राजाको मूल ढोकामा र तिनको सामु खड़ा नभएका र नडराएका देखे, तब तिनी रीसले चूर भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 हामान भोजबाट निस्‍कँदा उनको मन खुसी थियो। हामानले मोर्दकैलाई महलको ढोकामा देखे। उनी जाँदा मोर्दकैले केही सम्‍मान देखाएनन्, खडा भएनन्। हामान रिसले चुर भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 त्यस दिन हामान रमाउँदै र मनमा खुशी हुँदै निस्केर गए। तर जब तिनले राजाको मूलढोकामा मोर्दकै तिनको अगि न खडा भएको, न त तिनको उपस्थितिमा डराएको देखे, तब तिनी मोर्दकैसित रिसले चुर भए।

Viz kapitola kopírovat




एस्‍तर 5:9

Následuj nás:

Reklamy


Reklamy