Online Bible

- Reklamy -




एस्‍तर 5:8 - पवित्र बाइबल

8 यदि राजाले मलाई मन पराउनु हुन्छ भने यदि राजाले भोलिको मेरो निवेदनलाई इज्जत गर्न चाहनु हुन्छ र मेरो विन्ती असल लाग्छ भने राजा अनि हामान मैले दिने भोजमा आइदिनु होस् अनि भोलि राजाले भन्नु भएको प्रश्नको उत्तर दिनेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 यदि मैले महाराजाको निगाह पाएकी छु, र यदि मैले मागेको कुरा दिनु र मैले चढ़ाएको बिन्‍ती पूरा गर्नु महाराजालाई असल लागे हजूर दुवैका निम्‍ति मैले तयार गरेको भोजमा हजूर महाराजा र हामान भोलि पनि आइबक्‍सिओस्‌। भोलि म महाराजालाई आफ्‍नो कुरा भन्‍नेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 “राजाले मेरो बिन्‍ती ग्रहण गर्नुहुन्‍छ भने भोलि फेरि हजुरको निम्‍ति मैले तयार गरेको भोजमा हामानसित हजुरको सवारी होस्। त्‍यही बेला म के चाहन्‍छु, हजुरलाई बिन्‍ती गर्नेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यदि राजाले ममाथि निगाह गर्नुहुन्छ, मेरो बिन्ती र मेरो माग पूरा गर्न राजालाई असल लाग्छ भने मैले हजुरहरूको निम्ति तयार पार्ने भोजमा राजा र हामानको सवारी होस्। तब म भोलि राजाको प्रश्नको उत्तर दिनेछु।”

Viz kapitola kopírovat




एस्‍तर 5:8

Následuj nás:

Reklamy


Reklamy